२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

जलविरेको दहमा डुबेर एकजनाको मृत्यु

प्रकाशित मिति : २०७७ श्रावण २१ गते
File photo.

जलविरे / चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरे स्थित खोलाको दहमा डुबेर १ जनाको मृत्यु भएको छ। गर्मीका कारण आज दिउँसो करिब ३ बजेतिर खोलामा नुहाउने क्रममा जलविरे खोलाको दहमा डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका ४ स्याकलाङका २० वर्षिया अभिषेक मगर भएको मृतकका साथी स्याकलाङ कै विष्णु मगरले बताए। उनीहरु दुवै जना जलविरे खोलामा नुहाउन गएका थिए। नुहाउने क्रममा खोलाको दहमा पौडि खेल्दै गर्दा १ जना डुबेको हो।
दहमा डुबेका मृतक अभिषेक मगरको शवलाई सशस्त्र प्रहरी विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट आएको टोली र इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी टोलीले निकालेको प्रहरी निरिक्षक कञ्चन तामाङले जानकारी दिए।
मृतकको शव पोष्टमार्टमको लागि भरतपुर लगिएको पनि प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51