चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला कमिटी सदस्य तथा नगर उपाध्यक्ष हरिकुमार श्रेष्ठले बैशाख ३० गते स्थानीय तह निर्वाचनमा रत्ननगरको मेयर नेकपा एसलाई दिनुपर्ने बताएका छन् । उपाध्यक्ष श्रेष्ठ लगायतका नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनमा रत्ननगरको मेयर एकीकृत समाजवादीले पाउनु पर्ने दावी गरेका हुन् ।
रत्ननगरमा शनिबार आयोजना गरिएको कार्यक्रममा गठबन्धनका साझेदार दलहरु मध्ये नेकपा एसले रत्ननगरको मेयर पाउनु पर्ने बताएका हुन । नेताहरुले नेकपा एस रत्ननगरमा मतदाताको हिसाबले अगाडि रहेकोले मेयर पाउनु दावी गरेका हुन् भने अन्य नगरपालिका गठबन्धनका अन्य दलहरुलाई दिनु पर्ने बताए ।
श्रेष्ठले नेताहरुको ध्यानर्कषण गराउँदै रत्ननगरको मेयर नेकपा एसले पाउनु पर्ने दावी गरेका हुन् । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले नेकपा एसले रत्ननगरमा मेयर पाउने गरी लविङ गर्न केन्द्रीय स्तरका नेताहरुलाई आग्रह समेत गरेका छन् ।
- ADVERTISEMENT -

रत्ननगरमा नेकपा एकीकृत समाजवादीको मेयरमा बलियो स्थान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

चितवनमा राजस्व संकलनमा वृद्धि, यस वर्ष एक अर्ब ४७ करोड बढी

बाजुरामा टेलिकमको फोन नेटवर्कमा गम्भीर समस्या, गाउँहरु सम्पर्कविहीन

प्रहरी निरीक्षक मोतीलाल योञ्जन तामाङ ‘वेस्ट पुलिस अफ दी मन्थ’ घोषित

मध्यपूर्व द्वन्द्व : केन्यामा इन्धनको मूल्यमा भारी वृद्धि, जनजीवन कष्टकर बन्दै

भुटहा बजारमा काँचो केरासहित चार जना पक्राउ
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98







