काठमाडौं / काठमाडौंको बौद्धस्थित चुच्चेपाटीमा एक व्यक्तिले आफ्नै परिवारमाथि ‘थिनर’ प्रहार गरेका छन् । घरायसी विवादमा गएराति विष्ट थरका व्यक्तिले थिनर प्रहार गरेका हुन् । थिनरबाट श्रीमती र छोरी घाइते भएका छन् । थिनर प्रहार गर्ने हेटौंडा निवासी विष्टलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।
थिनर प्रहारबाट घाइते भएकी छोरीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आँखामा थिनर परेकाले उनको आँखा हस्पिटलमा उपचार भइरहेको हो । आमाको अवस्था भने सामान्य छ । थिनर एक प्रकारको केमिकल हो । यसको उपयोग काठमा वा घरमा लगाउने रंगलाई पातलो बनाउन वा कुनै दागलाई हटाउन प्रयोग गरिन्छ ।
चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो।
- ADVERTISEMENT -

घरायसी विवादमा थिनर प्रहार गरेपछि …

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













