२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

कमलनगरको चार तले घरमा आगलागी, करोडौं क्षति भएको अनुमान

प्रकाशित मिति : २०७९ बैशाख १५ गते
File photo.

चितवन / चितवनको अति व्यस्त बजार कमलनगर अवस्थित एक बजारको चार तले घरमा आगलागी भएको छ । आगलागीबाट उक्त बजारको ६ पसल जलेर नष्ट भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट पहिलो तलामा रहेका सबै पसल जलेको र दोस्रो र तेस्रो तलामा रहेका पसलमा पनि क्षति पुगेको छ । उक्त आगलागी आज बिहान (बिहीबार) साढे २ बजेदेखि सुरु भएको हो भने आगलागी अझै नियन्त्रणमा आइ नसकेको प्रहरीले जनाएको छ ।
उक्त आगलागी नियन्त्रणका लागि भरतपुर महागरपालिका, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाल आर्मीको दमकलले प्रयास गरेको हो । आगलागीबाट इलेक्ट्रोनिक्स, किराना, जुत्ता लगायतका पसलमा क्षति पुगेको छ भने करोडौंको क्षति पुगेको अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10