२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किदा एकको मृत्यु

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते

चितवन / मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कालिका नगरपालिका वडा नं. ५ सिमाचोकस्थित भित्री सडकखण्डमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ना३९प २९७१ नम्बरको मोटरसाइकल गढुवाचोकबाट पदमपुर सामुदायिक वनतर्फ आउँदै गरेको प्रदेश २–०३–००७प ५६७५ नम्बरको स्कुटर एक आपसमा ठोक्किएको प्रहरीले बताए । ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार कालिका वडा नं. ९ का ५० वर्षीय बलबहादुर तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचारको क्रममा १ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक सोही स्थानमा प्रदिप कुमार श्रेष्ठ र स्कुटरको पछाडि सवार कालिका ३ का ६९ वर्षीय सुकबहादुर तामाङ रहेका छन् ।
उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते दुबैको अवस्था मध्यम रहेको छ । स्कुटर चालक कालिका ९ का ३६ वर्षीय राजु भन्ने बिजमान तामाङ सम्पर्कमा नरहेको र उनीहरुको प्रहरीले खोजी कार्य जारी राखेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72