नारायणगढ / चितवनमा पहिलो पटक नेपाल मगर पत्रकार संघ गठन भएको छ । संघको पहिलो अधिवेशनबाट आशिक रानामगरको अध्यक्षमा सात सदस्यीय कार्यसमिति चयन भएका हुन् । यसअघि केही दिन अघि मात्र संघको खिलबहादुर रानामगरको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो ।
यस्तैगरी उपाध्यक्षमा आशिका थापामगर, सचिवमा मुना लम्तरी मगर र कोषाध्यक्षमा देउकुमार थापामगरलाई चयन गरिएको छ । कार्यसमिति सदस्यहरूमा भने तिलक थापामगर, पुनम थापामगर र किरन थापामगरलाई चयन गरिएको हो । ढिलै भए पनि सञ्चारकर्ममा लागेका मगरहरू औपचारिक रुपमा संगठित भएका हुन् ।
यसअघि देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरको प्रमुख आतिथ्यतामा पहिलो सत्र भएको थियो । ढिलै भए पनि सञ्चार क्षेत्रमा क्रियाशील मगरहरू संगठिन हुनु सकारात्मक विषय भएको भन्दै अध्यक्ष मगरले खुसी व्यक्त गरे । देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरूङले आदिवासी जनजाति समुदायमा पनि संगठित हुनुपर्छ भन्ने भावना जागेर आउनु नै सकारात्मक भएको बताए ।
कार्यक्रममा नेपाल मगर संघ चितवनका उपाध्यक्ष भीमबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघ चितवनका सचिव रामबहादुर भुजेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगर, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, थारू पत्रकार संघका केन्द्रीय उप–महासचिव विजय चौधरी, तमू सञ्चारमकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरूङ, नेवा पत्रकार राष्ट्रिय दबू चितवनका अध्यक्ष कमलमान श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनको नेपाल मगर पत्रकार संघमा आशिकको नेतृत्व

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












