२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्थानीय तहका अधिकांश उम्मेदवारहरुको खर्च विवरणमा आनाकानी

प्रकाशित मिति : २०७९ श्रावण १४ गते

पर्सा / पर्साका विभिन्न स्थानीय तहमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले हालसम्म पनि निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन् ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सबै उम्मेदवारले निर्वाचन खर्च पेश गर्नुपर्ने कानूनी प्रावधान छ ।
जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पर्सामा गत स्थानीय चुनावमा ३ हजार ४५८ उम्मेदवार बनेकामध्ये १ दशमलव २७ प्रतिशत अर्थात् ४४ जनाले मात्र खर्च विवरण पेश गरेका छन् ।
जिल्लाका १४ पालिकामा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका ३ हजार ४५८ मध्ये ४४ जनाले मात्र निर्वाचन खर्च पेश गरेका हुन् ।
नियमअनुसार तोकिएको समयभित्र चुनाव खर्च विवरण पेश नगर्दा हरेक उम्मेदवारलाई जनही ५ हजार रुपैयाँ जरिवाना हुनसक्ने नियम छ । पर्सामा वीरगञ्ज महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका रहेका छन् । – लोकान्तरबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34