संखुवासभा / संखुवासभामा ८ जना कोरोना संक्रमित बिरामी फेला परेको छ । स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार मादीको नगर अस्पतालमा संकास्पद ११ बिरामीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो ।
कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले जिल्ला बाहिरबाट आएकाहरुमा कोरोना भाईरसको लक्षणसँग मिल्ने बिरामी पाएपछि एन्टिजेन्टबाट परीक्षण गरिएको बताए ।
हाल कोरोना संक्रमितहरुलाई नगरपालिकाको निगरानीमा होम आईसोलेसनमा राखिएको उनले बताए । जिल्लामा सबै पालिकाहरुमा कोरोना परीक्षण गर्ने तयारी गरेको उनले जानकारी दिए ।
सबै स्थानीय तहहरुमा तालिम प्राप्त ल्याबका कर्मचारी र आवश्यक सामग्री पर्याप्त ब्यवस्था गरिएको छ । जुनसुकै बेला शंकास्पद बिरामीको परीक्षण गर्न सकिने उनले बताए ।
- ADVERTISEMENT -

११ जनाको कोरोना जाँच गर्दा ८ मा पोजेटिभ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22











