२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

कुकुरको दिसा व्यवस्थापन नगर्ने धनीहरुलाई वडाले कारवाही

प्रकाशित मिति : २०७९ श्रावण २४ गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. २ ले कुकुर पाल्ने तर, कुकुरको दिसा व्यवस्थापन नगर्ने कुकुर धनीलाई कारवाही गर्ने भएको छ । ‘घरमा कुकुर पाल्ने । तर, कुकुरलाई दिसा गराउन भने बाहिर निकालेर अर्काको घर अगाडि उभ्याउने गरेको गुनासो धेरै नै आइसक्यो,’ वडाअध्यक्ष मनोज रानाभाटले भने, ‘अब हामी त्यस्ता कुकुर धनीलाई कारवाही गर्छौँ ।
तर, त्यसको लागि टोल विकास संस्थामार्फत हामीलाई पत्राचार गर्नुहोस् ।’ वडाले सोमबार आयोजना गरेको भेलामा टोलवासीले कुकुरबाट हुने फोहोरको व्यवस्थापनमा ध्यान दिन वडालाई ध्यानाकर्षण गराएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11