२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा श्रीमतीको अचानो प्रहारबाट आफ्नै श्रीमानको मृत्यु

प्रकाशित मिति : २०७९ श्रावण २५ गते
File photo.

चितवन / श्रीमतीको अचानो प्रहारबाट श्रीमानको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा ५६ बर्षीय टिकाराम बिकको अचानो प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई मंगलबार अपरान्ह ४ बजे प्रहरीले मृत अवस्थामा फेला पारेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार सोमबार बिहान अन्दाजी १०ः०० बजेको समयमा श्रीमान श्रीमती बिच झगडा हुँदा ५४ बर्षीय बिनमाया बि.क. ले घरमै रहेको अचानोले टाउकोमा हान्दा उक्त भएको हो ।
प्रहरीले मृतक बिकलाई आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाई ओच्छ्यानमा लडिरहेको अवस्थामा भेटिएको थियो । प्रहरीले चुकुल फुटाएर हेर्दा बि.क. खुट्टाले भुईमा टेकी टाउको र जीउको भाग खाटमा घोप्टो अवस्थामा रहेको र तालुको भागमा काटेको चोट रही उक्त काटेको चोटबाट अत्यधिक रक्तश्राव भई सिरानीमा जमेको अवस्थामा फेला पारेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51