काठमाडौं / पाँच दलीय सत्ता गठबन्धनले प्रतिनिधि सभाको सिट बाँडफाँट टुंग्याउने अन्तिम तयारी गरेको बताइएको छ ।
सिट बाँडफाँट टुंग्याउनका लागि आज (बुधबार) साँझ ५ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दैछ । शीर्ष नेताहरूको बैठक अगाडि नै दलहरूले आ–आफ्नो पार्टीमा छुट्टाछुट्टै छलफल गर्दै छन् ।
नेपाली कांग्रेसले शीर्ष नेताहरूको बैठक बिहान ९ बजेका लागि बालुवाटारमा बोलाएको छ । बैठकले कांग्रेसले कति सिट राख्ने भन्ने विषयमा पार्टीको एकीकृत धारणा तय गर्नेछ ।
सिट बाँडफाँटका लागि दलहरूले ११ सदस्यीय कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले सहमति जुटाउन नसकेपछि पुनः शीर्ष तहले नै निर्णय गर्न लागेको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रतिनिधि सभा चुनाव : गठबन्धनले सिट बाँडफाँट आज टुंग्याउने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34














