२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

‘डा. भोजराजलाई हाम्रो समर्थन छ’ – चितवनका स्वास्थ्यकर्मी

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते

चितवन / गठबन्धनका उम्मेदवार डा. भोजराज अधिकारीलाई जिताउने चितवनका स्वास्थ्यकर्मीहरूले प्रतिबद्धता जनाएका छन् । भरतपुर १५ मंगलपुरमा भएको एक कार्यक्रममा उनीहरूले भोजराज जिताउन एकिकृत भएको बताएका हुन् ।
चितवन क्षेत्र नम्बर ३ अन्तर्गत रहेका उनीहरूले अहिले योग्य र सक्षम उम्मेदवार पाएको बताए ।स्वास्थ्यकर्मीको सुरक्षाका लागि पनि डा. भोजराजलाई जिताउने कांग्रेस निकट स्वास्थ्यकर्मी संगठनका नेता डा. बासु पाण्डेले बताए ।
मिरा अघिकारीले सेवा लिदा र दिदाँ हुने समस्याको जानकारी उनलाई भएकोले नितिगत व्यवस्थापनका लागि भोजराजले योजना ल्याउने बताए । चितवनलाई व्यवस्थित मेडिकल सिटी बनाउनेदेखि शिक्षक अस्पताल, प्रादेशिक अस्पताल निर्माण गर्न गठबन्धनका उम्मेदवारलाई अघि बढाउनुपर्ने उनले बताए ।
सेवाग्राहीको समस्या पनि हल हुने अपेक्षा ः
वरिष्ठ चिकित्सक डा. विजय आचार्यले स्वास्थ्य सेवामा १७ वर्ष निरन्तर योगदान गरेकोले डा. भोजराजले समस्या सम्बोधनमा संसदमा आवाज उठाउने बताए ।निजि तथा सरकारी स्वास्थ्यकर्मी सेवा सुविधा सहजीकरण गर्न पनि भोजराज आवश्यक रहेको डा. विजयले बताए ।
यसैक्रममा स्वास्थ क्षेत्रमा देखिएको समस्या नितिगत सुधार गर्न आफु प्रतिबद्ध रहेको डा. भोजराजले बताए । स्वास्थ्य सुधार हुन्छ भनेर डा. गोविन्द केसीको समर्थन गरेको उल्लेख गर्दै उनले आफुले पनि निर्वाचन आन्दोलन थालेको बताए । मत सर्वेक्षण मार्फत सहयोग गर्न उनको आग्रह छ । प्रतिनिधिका रूपमा जनतासँग जोडिन उनको अनुरोध छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22