चितवन / सञ्चारकर्मी महाविर विश्वकर्माको माइक्रोबस दुर्घटनामा परी मृत्यु भएको छ । राप्ती नगरपालिका–६ हर्दीमा आज (मंगलबार) बिहान साढे ५ बजे माइक्रो बस दुर्घटनामा विश्वकर्माको मृत्यु भएको हो ।
राप्ती नगरपालिका–४ सुन्दरबस्ती निवासी विश्वकर्मा घरबाट काठमाडौं जाने क्रममा माइक्रोबस दुर्घटनामा परेका हुन् । विश्वकर्मा आफू सवार बा४ख ४१२ नम्वरको माइक्रोबस दुर्घटनामा च्यापिएका हुन् भने उनलाई झण्डै २ घण्टापछि उद्धार गरिएको थियो ।
बिग्रेर रोकिराखेको ना२ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो भने उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
पछिल्लो समय काठमाडौं बस्दै आएका उनी निर्वाचनमा मतदान गर्न चितवन आएको उनका भाई भुवन विकले जानकारी दिए । उनीले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गरेका थिए ।
उनीद्वारा सञ्चालित कार्यक्रम बहकिने मन देशभर चर्चित छ । देशका एक सय बढी एफएम रेडियोमा उनको कार्यक्रम प्रशारण हुने गथ्र्यो । विश्वकर्मा पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्यसमिति सदस्य हुनुहुन्यो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सञ्चारकर्मी विश्वकर्माको दुर्घटनामा परी निधन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













