२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

चितवनमा पुनः एक साता निषेधाज्ञा, माडीमा पनि लगाइयो

प्रकाशित मिति : २०७७ भाद्र ५ गते

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा थप एक साताका लागि निषेधाज्ञा जारी राखिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको विपद व्यवस्थापन समितिको वैठकले यसअघि माडी नगरपालिका बाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा आज राति १२ वजेबाट पुरै जिल्ला एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।
जिल्लामा कोरोना संक्रमण बढ्दै जाँदा साउन ३० गते मध्यरातदेखि भरतपुर महानगरपालिका र साउन ३२ गते देखि जिल्लाका अन्य पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो ।
स्थानीय तहको सिफारीसमा गरिएको निषेधाज्ञा आज मध्यराति सकिदै छ । निषेधाज्ञाको समय सकिन लाग्दा एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञा भदौ १२ गते मध्यरातसम्म लागु हुनेछ । भरतपुर महानगरसँगै रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा अहिले कोरोना संक्रमित ३ सय ३ पुगेका छन् । जसमा महानगर १ सय ६८, राप्ती नगरपालिका ६५, खैरहनी नगरपालिका १२, कालिका नगरपालिका ५, रत्ननगर नगरपालिका ११ माडी नगरपालिका ४१ र ईच्छाकामना गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ । जस मध्ये तीन जनाको मृत्यु भइसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61