२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘गो होम’ अभियान अन्तरगत २३३ बेपत्ता व्यक्ति फेला

प्रकाशित मिति : २०७९ पुष ८ गते

मकवानपुर / बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा संचालित ‘गो होम’ अभियान अन्तरगत २२३ जना बेपत्ता व्यक्तिहरु फेला पारी सम्बन्धित आफन्तलाई जिम्मा लगाइएको छ ।
गत असोज ५ गतेबाट प्रदेश प्रहरी कार्यालय मातहतका काठमाडौं उपत्यकाबाहेकका १० जिल्लाहरुमा संचालन गरिएको उक्त अभियान अन्तर्गत मंसिरसम्ममा उक्त संख्यामा बेपत्ता भएका व्यक्तिहरु फेला पारी सम्बन्धित आफन्तलाई जिम्मा लगाएको प्रदेश प्रहरीले जनाएको हो ।
प्रहरीले सबैभन्दा धेरै दोलखा जिल्लाबाट बेपत्ता भएका व्यक्तिहरुको संख्या फेला पारी आफन्तलाई जिम्मा लगाएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । उनका अनुसार, दोलखा प्रहरीले हालसम्म ५८ जना बेपत्ता भएका व्यक्ति फेला पारेको छ ।
यसैगरी, मकवानपुरले ४५ जना, सिन्धुलीले ४१ जना र चितवनले २५ जना, काभ्रेले १५ जना, सिन्धुपाल्चोकले १३ जना, धादिङले ११ जना रसुवा र रामेछापले ९÷९ जना तथा नुवाकोटले ७ जना बेपत्ता भएका व्यक्ति फेला पारी आफन्तको जिम्मा लगाएको वरिष्ठ उपरीक्षक रेग्मीले बताए ।
उक्त अभियान सुरु हुनुअघि ८२३ जना हराएका मानिसहरू फेला पर्न बाँकी रहेको थियो । तीमध्ये २३३ जना फेला पारी आफन्तलाई जिम्मा लगाएको हो । अझै ५९० जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34