चितवन / गुरूङ समुदायको धार्मिक एवम् सांस्कृतिक संस्था तमू प्ये ल्हू संघ चितवनले तमू ल्होसार पर्व मनाएको छ । भरतपुर–११ स्थित नौरंगेमा भव्य कार्यक्रम आयोजना गरेर पर्व मनाएको हो । प्ये ल्हू संघ चितवनले हरेक वर्ष पुस १५ भन्दा अगाडि नै ल्होसार मनाउँदै आएको छ ।
पुस १५ गते विशेष दिन भए पनि त्यस दिन धेरै ठाउँमा कार्यक्रम हुने भएकोले प्ये ल्हू संघले १५ गतेभन्दा अगाडि नै ल्होसार मनाउँदै आएको संघका अध्यक्ष लालप्रसाद गुरूङले जानकारी दिए ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको थियो । कलाकारहरू, सूचना गुरूङ र तिलक गुरूङमार्फत गुरूङ भाषामा सांगितिक प्रस्तुति दिएका थिए । साथै स्थानीय कलाकारहरूले प्रत्यक्ष संगीतमा दोहोरी गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए । संस्थाको हरेक कृयाकलापमा योगदान दिने व्यक्तिलाई सम्मानसमेत गरिएको थियो ।
प्ये ल्हू संघको जिल्ला समितिले ल्होसार बुधबार नै ल्होसार मनाए पनि इकाइ समितिले १५ गते आफ्नो क्षेत्रमा ल्होसार मनाउने संघका सचिव नारायण गुरूङले जानकारी दिए । चितवनमा प्ये ल्हू संघको इकाइ समितिको संख्या २७ पुगेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनको तमु प्ये ल्हू संघले मनायो ल्होसार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













