२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

त्रिशुली नदीमा खसेर एक जनाको मृत्यु

प्रकाशित मिति : २०७९ माघ २९ गते
File Photo

चितवन / मानसिक सन्तुलन ठीक नभएको एक जना त्रिशुलीमा खसेर मृत्यु भएको छ । ईच्छाकामना गाउंँपालिकास्थित तीन नम्बर पुलको किनाराबाट आज (आइतबार) बिहान सांँढे ११ बजे त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार अन्दाजी ६५ बर्षीय ती पुरुष हिँड्ने क्रममा त्रिशुली नदीमा खसेका थिए । मृतकको हालसम्म परिचय नखुलेको प्रहरीले बताएको छ ।
उनी मुग्लिङ्ग बजारमा मागेर खाई हिंड्ने गरेको र आज मोटेरेबल पुलको साइडबाट त्रिशुली नदी किनारमा पुगेको बताइएको छ । उनलाई उद्दार गरी उपचारको लागि भरतपुर अस्पताल पठाईएको थियो ।
उनको शरीरको विभिन्न भागमा चोट पटक लागेको उपचारको क्रममा दिउसो १ बजेर ४८ मिनेटमा मृ्त्यु भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72