२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पर्सामा थपिए ३४ जना संक्रमित

प्रकाशित मिति : २०७७ भाद्र ८ गते

पर्सा / कोरोना भाइरसका ३४ जना नयाँ संक्रमित पर्सामा भेटिएका छन् । साउन ५ गतेदेखि ७ गतेसम्म जिल्लाको विभिन्न स्थानबाट संकलन गरिएका स्वाबको नमुनालाई नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा ६ जना महिला र २८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणको आज विहान आएको रिर्पोटमा वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा बस्ने २० जना र पर्साको पर्सागढी नगरपालिकाको वडा नं. ८ बाट १४ जना संक्रमित भेटिएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।
वीरगन्ज महानगरपालिकाको वडा नं. १५ भिष्वाबाट ९ जना पुरुष र ४ जना महिला गरी १३ जना संक्रमित भेटिएको उहाँले बताउनुभयो ।
वीरगन्ज महानगरपालिकाको वडा नं. ४, ६, ११, १२, १६, २१ र २४बाट १र१ जना संक्रमित भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । योसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ९ सय ४४ पुगेको छ ।
पर्सा जिल्लामा ४ सय २५ जना महिला र १ हजार ५ सय १९ जना पुरुष संक्रमित भएका छन भने कोरोना संक्रमण कै कारण २९ जनाको हालसम्म मृत्यु भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36