२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुधार गृह नै सुधार्न प्रशासनको निर्देशन

प्रकाशित मिति : २०७९ चैत्र २४ गते

मकवानपुर / मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र रहेको विभिन्न तीन वटा सुधार गृहको अनुगमन गरिएको छ । बिहीबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको नेतृत्वमा सरोकारवालाहरु सम्मिलित टोलीले अनुगमन गरेको हो ।
उक्त टोलीले हेटौंडा–९ स्थित व्रिज अफ होम र उज्यालो भविष्य समाज गरी दुई वटा र हेटौंडा–८ स्थित सुरुवाती पुनस्थापित संस्था गरी तीन वटा सुधार गृहको अनुगमन गरेको हो ।
टोलीले हेटौंडा–९ मा रहेको ब्रिज अफ होम र उज्यालो भविष्य समाजको अनुगमन गरी उक्त संस्थामा दूव्र्यशनीमा परी सुधारका लागि बसिरहेका बालबालिका तथा किशोर÷किशोरीहरुको सुधारको अवस्थाबारे जानकारी लिएको हो ।
अनुगमनको क्रममा टोलीले प्रशासनिक कार्य सम्पादनको अनुगमन गर्दै उज्यालो भविष्य समाजको भान्सा सुधार गर्न निर्देशन दिएको छ । टोलीले शैक्षिक चेतना जागृत गर्दै काम यथासिघ्र कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
सो टोलीले हेटौंडा–८ मा रहेको सुरुवाती पुनस्थापित संस्थाले भने संस्था दर्ता तथा नविकरण नगरेको हुँदा समयभित्र राजश्व बुझाउनुपर्नेमा जोड दिएको पनि सहायक प्रजिअ शर्माले जानकारी गराए ।
उनले अनुगमनका क्रममा तीन वटै केन्द्रमा बाल किशोरहरुलाई शिपमुलक तालिम दिई संस्थाबाट बाहिरिएपछि व्यवहारिक जीवनमा पर्काउन बानी व्यहोरा सुधार र आर्थिक आत्मनिर्भर हुनेतर्फ उन्मुख गराउन बित्तीय संस्थाबाट ऋण उपलब्ध गराउनेतर्फ प्रशासनलगायत सरोकारवाला संस्थाले पहल गर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34