२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अदालतको दियो अनुमति

प्रकाशित मिति : २०८० बैशाख २८ गते
File photo.

काठमाडौं / जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । नक्कली भुटानी शरणनार्थी प्रकरणमा बुधबार बिहान पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि अदालतले चार दिन हिराशतमा राख्न अनुमति दिएको हो ।
खाँणलाई चुप्चेपाटीस्थित घरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पाँच घण्टासम्म सोधपुछ गरेको थियो ।
यस प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरिसकेको छ । बहालवाला सचिव टेकनारायण पाण्डे लगायत १२ जना अहिले हिरासतमा रहेका छन् । संगठित अपराधमा प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.57
153.17
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
207.09
207.91
Swiss Franc
1
189.29
190.04
Australian Dollar
1
109.48
109.91
Canadian Dollar
1
109.89
110.33
Singapore Dollar
1
119.94
120.41
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.64
40.80
Qatari Riyal
1
41.85
42.02
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.54
41.71
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.03
11.08
Swedish Kroner
1
16.00
16.06
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.21
499.17
Bahrain Dinar
1
404.69
406.28
Omani Rial
1
396.30
397.86