भरतपुर / काठमाडौँको मृत भेटिएका ११ वर्षीय बालक अभिषेक तामाङको न्यायका लागि चितवनमा आन्दोलन गरेको छ । भरतपुर–११ मा रहेको कमलादेवी युवा क्लबले बुधबार साँझ भरतपुरको चौबीसकोठीमा प्लेकार्ड बोकेर तामाङलाई न्याय दिलाउन माग गरेको हो ।
काठमाडौँ महानगरपालिका वडा नं. १६ को नयाँबजारस्थित इलिप्स बोर्डिङ स्कुलको छात्रवास (होस्टेल) मा मृत भेटिएका अभिषेकको हत्या भएको आशंकामा निष्पक्ष छानविन गरी घटनाको सत्यतथ्य बाहिर ल्याउन आन्दोलनरत चितवनवासीले माग गरेका छन् । ‘घटनाको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिन्छ,’ क्लबका अध्यक्ष दीपक लामाले भने, ‘त्यसैले सरकारले यस विषयमा गम्भीर भएर छानविन गरोस् । र, दोषीमाथि हदैसम्मको कारवाही गरोस् ।’
छात्रवासमा रहेका अभिषेक गत जेठ १६ गते राति मृत भेटिएका थिए । त्यसपछि उनका आफन्तहरूले अभिषेकको मृत्यु रहस्यमय भएको भन्दै आन्दोलनमा होमिएका छन् ।
- ADVERTISEMENT -

चितवनमा अभिषेकको हत्या भएको भन्दै आन्दोलन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.97
151.57

European Euro
1
176.57
177.27

UK Pound Sterling
1
203.55
204.36

Swiss Franc
1
191.16
191.92

Australian Dollar
1
108.13
108.56

Canadian Dollar
1
110.46
110.90

Singapore Dollar
1
118.18
118.65

Japanese Yen
10
9.45
9.49

Chinese Yuan
1
22.08
22.17

Saudi Arabian Riyal
1
40.25
40.41

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.10
41.26

Malaysian Ringgit
1
38.20
38.35

South Korean Won
100
10.23
10.27

Swedish Kroner
1
16.28
16.34

Danish Kroner
1
23.63
23.72

Hong Kong Dollar
1
19.26
19.34

Kuwaity Dinar
1
492.72
494.68

Bahrain Dinar
1
400.19
401.78

Omani Rial
1
392.12
393.68












