२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘तामाङ भाषा प्रशिक्षण’ को आज समापन, सहभागीद्वारा थप गर्नुपर्ने माग

प्रकाशित मिति : २०८० असार १ गते

–सन्तोष तामाङ
चितवन । तामाङ पत्रकार संघ जिल्ला शाखा चितवन र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको सात दिने ‘तामाङ भाषा प्रशिक्षण’ को आज (शुक्रबार) समापन हुँदैछ । गत जेठ २७ गतेदेखि सुरु भएको ‘तामाङ भाषा प्रशिक्षण’ को आज असार १ गते समापन हुने संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले तालिमको समापन गर्ने कार्यक्रम रहेको छ । तालिममा प्रशिक्षार्थीहरुको उल्लासपूर्ण सहभागिता रहेको उनले बताए ।
संघले तामाङ समुदायको संस्कृति तथा भाषा जगेर्ना गर्ने उद्देश्य लिएर उक्त तालिम संचालन गरेको हो । तामाङ समुदायमा पछिल्लो पुस्ताका हरेक व्यक्ति भाषा विहीन बन्दै गएपछि संघले अभियान नै थालेर उक्त कार्यक्रम गरेको उनको भनाइ छ ।
तालिममा सहभागीहरुले ‘तामाङ भाषा प्रशिक्षण’ को अवधि छोटो भएकोले पुनः थप गर्नुपर्ने माग गरेका छन् । चितवनमा नै पहिलो पटक भएको यो कार्यक्रमले तामाङ समुदायमा भाषा जगेर्ना तथा प्रवद्र्धनमा जोड पुगेको संघले जनाएको छ ।
तालिम भरतपुरस्थित जिल्ला समन्वय समितिको सभा हलमा संचालन भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34