२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दश वर्षे गाउँ शिक्षा योजनाको तयारीमा इच्छाकामना

प्रकाशित मिति : २०८० असार ५ गते

कुरिनटार / चितवनको इच्छाकामना गाउँपालिकाले दश वर्षे गाउँ शिक्षा योजना निर्माणको लागि तयारी गरेको छ । विगत ६ महिनादेखि गाउँपालिकाले सामाजिक विकास समितिका संयोजक वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङको संयोजकत्वमा गाउँ शिक्षा योजना निर्माण समिति गठन गरी गाउँपालिकाको आगामी दश वर्षे गाउँ शिक्षा योजना निर्माण गरेको हो ।
समितिले हाल गाउँ शिक्षा योजनाको मस्यौदा बनाई सकिएको र सोही मस्यौदा माथि छलफल गरिरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले जानकारी दिए । गाउँपालिकाले सोमबार मात्रै एक कार्यशाला गोष्ठी कार्यक्रमको आयोजना गरि शिक्षक, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगायत सरोकारवालाहरुसँग मस्यौदा माथि छलफल गर्दै सुझाव संकलन गरेको छ ।
गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा चुम्लिङ्गटार स्थित सिद्धार्थ रिर्सोटमा गाउँ शिक्षा योजना २०७९÷८०–२०७९÷९० निर्माण सम्बन्धी सुझाब संकलन कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकिय अधिकृत रमाकान्त शर्माले सहजीकरण गर्नुभएको गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ सभापति रहेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34