चितवन / ग्राफिक मार्ग प्रा.लि.ले सञ्चालन गरेको सुनको सिक्का अफरको प्रथम विजेता स्पन्दन यातायात सेवा प्रा.लि. बनेका छन् । सोमबार अनौपचारिक कार्यक्रम सञ्चालन गरी आफ्नो अफिससियल फेसबुक पेज मार्फत लाईभ प्रसारणद्वारा प्रथम, द्वितिय र तृतिय गरी ३ वटा कम्पनीहरुलाई सुनको सिक्का अफरको बिजेता घोषणा गरिएको प्रा.लि.का प्रवन्ध निर्देशक जनक खड्काले जानकारी दिए ।
उनका अनुसार द्वितीय हुनेमा माँ पार्वती कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. र तृतीय ग्लोबल मल्टी ट्रेडिङ प्रा.लि. रहेका छन् । गत २०७९ भाद्र १ गतेदेखि २०७९ फागुन ३१ गते सम्मको लागि लागु हुने गरी सुनको सिक्का अफर सञ्चालन गरिएको थियो । सुनको सिक्का अफर अवधिमा १५० वटा नयाँ कम्पनी दर्ता गर्ने लक्ष्य सहित सञ्चालन गरिएकोमा १६२ वटा कम्पनीहरु दर्ता भएको कम्पनीकी ब्यवस्थापक लक्ष्मी पोख्रेलले बताइन् ।
यसैबीच प्रा.लि.ले सोमबार नै भरतपुर–११, नौरङ्गे, चितवनमा अबस्थित साहाराको घर बालगृहमा रहेका असहाय तथा अनाथ बालबालिकाहरुलाई जिन्सी सामानहरु सहयोग समेत गरिएको पोख्रेलले जानकारी दिइन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

स्पन्दन यतायातलाई ग्राफिकको सुनको सिक्का

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34













