२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

६० जना किसानहरुलाइ महानगरको सम्मान

प्रकाशित मिति : २०८० असार २२ गते

चितवन / भरतपुर महानगरपालिका वडा नम्बर २५ ले कुटो कोदालो खेलाउने अगुवा कृषकहरुलाइ सम्मान गरेको छ । बर्षमा तीन सय पैसठ्ठि दिन नै खेतबारीमा कुटो कोदालो खेलाउने अगुवा कृषकहरुलाइ कार्यलयले सम्मान गरेको हो । साना तथा ठुला अगुवा ६० जना तरकारी किसानहरुलाइ सम्मान गरिएको हो । उनिहरुलाइ तरकारी खेतिमा प्रयोग हुने स्प्रे टयाक, काटा मेसिन र सम्मानपत्र सहित सम्मान गरिएको हो ।
त्यस्तै गरि वडा भित्र रहेका कृषकहरु मध्ये बाट उत्कृष्ट पशुपालक कृषकहरुलाइ औषधि बितरण गर्नुको साथै सम्मान समेत गरिएको छ । गरिब सग बिशेश्वर कार्यक्रम अन्तर्गत अति बिपन्न बर्गका २१ जना कृषकहरुलाइ स्प्रे ट्याक बितरण गरिएको छ । त्यस्तै वडा कार्यलयले वडा भित्र रहेका २१ वटा टोल बिकास सस्थाहरुलाइ कार्यलय प्रयोजनका लागि प्रयोग हुने दराज र फोहोर राख्ने डस्विन प्रदान गरेको छ ।
लामो समय सम्म वडा भित्र रहेका स्वास्थ्य सस्थामा काम गरेका ९ जना महिला सामुदायिक स्वास्थ्य स्वय सेविकाहरुलाइ साइकल, झोला र छाता सहित बिदाइ गरेको छ । कृषकहरूलाई सम्मान गर्नुहुदै नगर उप प्रमुख चित्रसेन अधिकारीले कृषि क्रान्तिको शुरूवात भएको टिप्पणी गर्नु भयो । भरतपुर महानगरपालिका पुर्बाधार बिकास सगै कृषिमा क्रान्ति ल्याउन चाहन्छ उप प्रमुख अधिकारीले भन्नू भयो,अब महानगर कृषि क्रान्तिमा अगाडि बढेको छ ।
कृषि क्रान्तिले मात्रै आम नागरिकको दैनिक जिवनयापनमा परिवर्तन ल्याउन सक्ने हुँदा यसको विकल्प नभएको पनि उप प्रमुखले दाबी गर्नु भयो । उहाँले प्राङ्गारिक र अर्गानिक खेतिमा बिशेष जोड दिन सके मात्रै नगदेवालीले स्थान पाउने बताउनु भयो । भरतपुर महानगरपालिका स्वास्थ्य र शिक्षामा हबको रुपमा बिकास हुँदै गएको भन्दै पश्चिम भरतपुरलाई पनि कृषिको हब बनाउन सकिने आधारहरु रहेको उप प्रमुखको ठम्माइ रहेको छ ।
सम्मान कार्यक्रममा आर्थिक बिकास महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेल, नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल, योजना महाशाखा प्रमुख ओम प्रसाद पाण्डे,टोल बिकास सस्थाहरुको तर्फबाट अरुण अधिकारी,महिला स्वास्थ्य स्वयसेविका मुना सुवेदी, कृषक छविलाल न्यौपाने लगाएतले मन्तव्य राख्नु भएको थियोे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34