२०८३ असार ७, आईतवार
June 21, 2026
२०८३ असार ७, आईतवार
June 21, 2026 Sunday
- ADVERTISEMENT -

आन्दोलनरत शिक्षकसँग आज संसदीय समितिमा छलफल

प्रकाशित मिति : २०८० आश्विन ७ गते
काठमाडौंमा आन्दोलनरत देशैभरका शिक्षकहरु ।

काठमाडौं / विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत शिक्षकहरूसँग संसदीय समितिले आइतबार छलफल गर्ने भएको छ ।

राष्ट्रिय सभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समितिले आन्दोलनरत शिक्षकहरूसँग आइतबार दिउँसो १ बजे संघीय संसद् सचिवालयको भवन नम्बर २ मा छलफल गर्ने भएको हो ।

- ADVERTISEMENT -

Advertisement

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालाहरूसँग छलफल गर्न लागिएको संसद् सचिवालयले जनाएको छ ।

सरकार र शिक्षक प्रतिनिधिबिचको वार्ता सफल भएको भनिए पनि राहत कोटा अन्तर्गतका शिक्षकहरूले आफ्नो माग सम्बोधन नभएको भन्दै शनिबार पनि आन्दोलन जारी राखेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.62
151.22
European Euro
1
172.66
173.34
UK Pound Sterling
1
199.34
200.13
Swiss Franc
1
186.76
187.50
Australian Dollar
1
105.61
106.04
Canadian Dollar
1
106.46
106.89
Singapore Dollar
1
116.65
117.11
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.25
22.34
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.35
41.52
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.01
41.17
Malaysian Ringgit
1
36.41
36.55
South Korean Won
100
9.84
9.88
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.10
23.19
Hong Kong Dollar
1
19.21
19.29
Kuwaity Dinar
1
490.14
492.09
Bahrain Dinar
1
399.52
401.11
Omani Rial
1
391.24
392.79