चितवन / उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारणसभा एवं अधिवेशनबाट सुमनकुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । आव २०८०/०८२ कार्यकालका लागि सोमबार भएको निर्वाचनमा श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
श्रेष्ठका निकटतम प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत मात्र प्राप्त गर्न सफल भए । उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानल नै हावी भएको छ । श्रेष्ठ प्यानलका अधिकांश उम्मेदवारहरु निर्वाचित भएका छन् ।
उपविजेता पन्त भने एक्लै निर्वाचनमा होमिएका थिए । संघको नयाँ कार्यकालको लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।
संघको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी, उद्योगतर्फ उपाध्यक्षमा अशोक अधिकारी, वाणिज्यतर्फ उपाध्यक्षमा राजेन्द्र ओली, कर्पोरेट÷वस्तुगततर्फ उपाध्यक्षमा नारायण प्रधान निर्वाचित भएका हुन् ।
यस्तैगरी कार्यसमिति सदस्य महिलातर्फ अस्मिता तिमिल्सिना, कार्यसमिति सदस्य क्षेत्रीय संघतर्फ मणिरत्न शाक्य, कार्यसमिति सदस्य कर्पोरेटतर्फ अमित कौडेल र राजकुमार कानु, कार्यसमिति सदस्य उद्योगतर्फ इमान्दु बराल, अशोक श्रेष्ठ, पूर्णिमा जोशी श्रेष्ठ, धनप्रसाद पोखरेल, उपेन्द्र पण्डित, शंकर अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्य वस्तुगततर्फ दिपक काफ्ले, नरेश खनाल, विष्णु लम्साल, शंकरप्रसाद घिमिरे र कार्यसमिति सदस्य वाणिज्यतर्फ, गुणराज पौडेल, श्रीकृष्ण लम्साल, दीपा शाही, सन्तोषजनक भुसाल, दाताराम घिमिरे, सुनिता लिगल कर्माचार्य निर्वाचित हुन सफल भए ।
- ADVERTISEMENT -

उवा–संघ चितवनको नेतृत्वमा सुमनकुमार श्रेष्ठ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11













