March 28, 2024

निर्माणाधिन आकाशे पुलमा झुन्डिएर युवकको मृत्यु

September 1, 2020

रत्ननगर / रत्ननगर–२ स्थित टाँडीचोकमा निर्माणाधिन आकाशे पुलमा एक युवक झुन्डिएको अवस्थामा फेला परेको छ ।
अन्दाजी २५ वर्षको युवक रहेको प्रहरीले बताए पनि नाम, ठेगाना भने खुल्न सकेको छैन । स्थानीयका अनुसार बिहान करिब ४ बजे देखेपछि ईलाका प्रहरी कार्यालय रत्ननगरलाई खबर गरिएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -