२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

सेवाग्राहीसँग घुस लिने लेखा अधिकृतविरुद्ध मुद्दा दायर

प्रकाशित मिति : २०८१ श्रावण ३२ गते

चितवन / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले एक लाख ५० हजार रुपैयाँ नगद र चार लाख ५० हजारको चेकसहित पक्राउ परेकी कोइरालाविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कोइरालालाई औषधि आपूर्तिको बिल भुक्तानी दिए वापत सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ । कोइरालाले आर्थिक वर्ष २०८०–८१ मा औषधि आपूर्ति गरे वापत नियम अनुसार पाउनुपर्ने रकमको भुक्तानीको बहानामा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

त्यसबाहेक पनि उनले सेवाग्राहीसँग २०७९ जेठ २८ गते ४४ हजार, २०७९ कात्तिक ६ गते ६० हजार गरी जम्मा १ लाख ४ हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

तर, कोइरालाले भने बयानका क्रममा उक्त रकम सेवाग्राहीसँग सापटी लिएको दाबी गरेकी थिइन् । यद्यपि उक्त रकम दुई वर्षभन्दा बढी समय भइसक्दासमेत फिर्ता नगरेको अभियोगपत्रमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96