चितवन । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बढ्दै गइरहेको अवस्थामा नेपालमा पनि यसको संक्रमण दिनप्रति बढ्दै गइरहेको छ । काठमाडौंमा बिहीबार मात्रै सबैभन्दा बढी ४४५ जना कोरोना संक्रिमत थपिएका छन् । यो नेपालमा देखिएको अहिलेसम्मकै धेरै हो ।
यस्तैगरी चितवन जिल्लामा आज शुक्रबार ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै हो । चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् भने राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ जना, कालिका नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।
यसरी संक्रमित बढ्दै गरेपनि चितवनका जिल्लाका विभिन्न संघसंगठन तथा व्यवसायीहरुले सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय संचालन गर्न पाउनु पर्छ भन्ने माग राख्दै केही दिन अघि मात्र जिल्ला प्रशासन कार्यालय चितवनमा सुझाव सहितको ध्यानाकर्षण गराएका थिए ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाको आज अन्तिम दिन यति धेरै संख्यामा चितवनमा संक्रमित फेला परेका छन् । विभिन्न संघसंगठन तथा व्यवसायीहरुको माग एकातिर छ भने अर्कोतिर बढ्दो कोरोना संक्रमणसँगै चितवन प्रशासनले सबैको हितकर हुने कुन ढंगले प्रस्तुत होला त्यो भने प्रतीक्षाको विषय बनेको छ ।
- ADVERTISEMENT -

निषेधाज्ञा आज अन्तिम, आजै चितवनमा ७४ संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












