काठमाडौं / काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ ।
यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ ।
- ADVERTISEMENT -










































