२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

बाढी–पहिरो पीडितलाई खाद्यान्नसहित लत्ताकपडा वितरण

प्रकाशित मिति : २०८१ आश्विन २२ गते
File photo.

मकवानपुर / मकवानपुरको बागमती र बकैया गाउँपालिकाका बाढी–पहिरो पीडितलाई राहत वितरण गरिएको छ ।

एकीकृत हटिया ग्रुपले असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट प्रभावित बनेका पीडितलाई चामल, तेल, भाडकुँडा, लत्ताकपडालगायत सामग्री वितरण गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

सोमबार हेटौंडा–१६ र १७ नम्बर वडाका युवाहरुको समूह खाद्यान्नसहित लत्ताकपडा लिएर बागमती र बकैया गाउँपालिका पुगेका थिए ।

हटिया ग्रुपका युवाहरुले स्थानीय व्यवसायी र आफूहरुबाट संकलन गरेको रकमबाट राहत सामग्री खरिद गरेका थिए । पछिल्लो समय हटिया ग्रुपले विभिन्न क्षेत्रमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।

गत हप्ताको अविरल वर्षात्बाट पीडित भएका बागमती र बकैया गाउँपालिकामा पुगेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20