२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

क्वेटामा रेलवे स्टेशनमा विस्फोट, २० जनाको मृत्यु

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते

काठमाडौं / पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेशनमा शनिवार बिहान भएको विस्फोटमा २० जनाको मृत्यु भएको छ ।

साथै अन्य ५३ जना घाइते भएको पाकिस्तानी रेल्वेका प्रमुख कार्यकारी अधिकारीले जानकारी दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

प्रान्तीय राजधानी क्वेटाको रेल्वे स्टेशनको प्लेटफर्म नम्बर १ मा स्थानीय समयअनुसार बिहान ८ः२० बजे (जीएमटी ०३२०) आक्रमण भएको हो ।

आक्रमणको निशाना क्वेटामा तालिम पूरा गरेर अन्य प्रान्तहरूमा आफ्नो घरतर्फ जाँदै गरेका सैनिकहरू थिए ।

एक आत्मघाती आक्रमणकारीले सैनिक, रेल्वे प्रहरी र नागरिक यात्रुहरूसहित १०० भन्दा बढी मानिसको भीडमा आफ्नो विस्फोटक ज्याकेट विस्फोट गराएको स्रोतले बताएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आक्रमणको निन्दा गर्दै घाइतेहरूलाई सम्भव भएसम्मको उपचार उपलब्ध गराउन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20