काभ्रे / काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले आफ्ना पालिकाभित्रका सबै विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई असोज १ गतेदेखि विद्यालयमा अनिवार्य हाजिर हुन निर्देशन दिएको छ । यो निर्णय गाउँकार्यपालिकाको भदौ २२ गते बसेको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो ।
कोरोना भाइरसका कारण लामो समयदेखि अबरुद्ध भएको विद्यालयको पठन–पाठन सम्बन्धमा आगामी दिनमा क्रमशः सहजीकरण गर्दै अघि बढ्नुपर्ने भएकोले यस्तो निर्देशन दिएको गाउँ शिक्षा समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बताए ।
‘लामो समयदेखि अवरुद्ध भएको विद्यालयको पठनपाठनलाई आगामी दिनमा बैकल्पिक माध्यमबाट सूचारु गर्नका लागि सबै प्रअ तथा शिक्षकहरुलाई असोज १ गतेदेखि अनिवार्य विद्यालयमा उपस्थित भइ हाजिरी पुस्तिकामा हाजिर गर्न निर्देशन दिएको छ ।’ अध्यक्ष तामाङले भने ।
त्यसैगरी विद्यालयमा रहेका क्वारेन्टाइन तत्काल हटाई अन्यत्र व्यवस्थापन गर्न सम्बन्धित गर्न समेत निर्देशन दिएको छ ।
निर्देशन पालना नगरे कार्वाही
गाउँपालिकाबाट निर्देशित कुराहरुको विद्यालयले पालना गरे–नगरेको सम्बन्धमा साप्ताहिक तथा मासिक रुपमा गाउँपालिकाबाट अनुगमन गर्ने समेत अध्यक्ष तामाङले जानकारी दिए । ‘अनुगमनका क्रममा सो निर्देशनको पालना गरेको नदेखिएका त्यस्ता विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता लगायत सम्पूर्ण अनुदान गाउँपालिकाले रोक्का गर्ने छ ।’
- ADVERTISEMENT -

शिक्षकलाई अनिवार्य हाजिर हुन निर्देशन, नत्र कारवाही

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.10
149.70

European Euro
1
175.59
176.29

UK Pound Sterling
1
201.95
202.76

Swiss Franc
1
190.48
191.25

Australian Dollar
1
106.41
106.83

Canadian Dollar
1
108.15
108.59

Singapore Dollar
1
117.17
117.64

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.86
21.95

Saudi Arabian Riyal
1
39.74
39.90

Qatari Riyal
1
40.90
41.06

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
40.59
40.76

Malaysian Ringgit
1
37.70
37.85

South Korean Won
100
10.09
10.13

Swedish Kroner
1
16.19
16.26

Danish Kroner
1
23.50
23.59

Hong Kong Dollar
1
19.03
19.11

Kuwaity Dinar
1
486.70
488.66

Bahrain Dinar
1
395.23
396.82

Omani Rial
1
387.27
388.83













