चितवन / भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा आइतबार गरिएको परिक्षणमा चितवनका थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुरका ११ र अन्य पालिकाका १७ जना गरी थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
डा अधिकारीका अनुसार चितवनका वडा नम्बर ५,६,८,१०,१२ र १८ का रहेका छन् भने ती मध्ये ७ जना पुरुष र ४ जना महिला रहेका छन् । संक्रमित महिलाहरुको उमेर ३१ बर्ष देखि ५५ बर्ष रहेको छ भने पुरुषहरु २३ बर्ष देखि ५२ बर्ष सम्म उमेरका छ्न । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र क्वारेन्टिनवाट स्वाब संकलन गरिएको हो ।
यस्तै थप संक्रमितहरुमा कालिका नगरपालिका वडा नम्बर ८ र ३ का ५ जना पुरुष र ५ जना महिलामा समेत कोरोना संक्रमण देखिएको छ । उनीहरु २ वर्षका बालकदेखि ४६ बर्ष सम्मका पुरुष र ४ बर्षकी बालिकादेखि ४१ बर्षसम्मका महिला रहेका र उनीहरुको क्वारेन्टिनबाट स्वाब लिइएको डा अधिकारीले बताउनुभयो ।
थप संक्रमितहरुमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ३१ बर्षका पुरुष र इच्छाकामना गाउपालिकाका ६ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको हो । उनिहरुको उमेर समूह २४ बर्ष देखि ५१ बर्ष रहेको र उनीहरुको स्वाब क्वारेन्टिनबाट लिइएको हो । प्रयोगशालामा आइतबार १७३ नमुना परिक्षण गर्दा २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
- ADVERTISEMENT -

चितवनमा थप २८, भरतपुरका मात्रै संक्रमित ११ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96













