२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026
२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१० मन्त्रालयलाई लेखा समितिको निर्देशन : लक्ष्य बनाएरै बेरुजु फर्छ्यौट गर्नू

प्रकाशित मिति : २०८२ श्रावण २३ गते

काठमाडौं / सर्वाधिक बेरुजु हुने १० मन्त्रालयहरुलाई संसदको सार्वजनिक लेखा समितिले आगामी दिनमा कार्ययोजना बनाएर लक्ष्य भेट्ने गरी फछ्र्यौयटमा लाग्न निर्देशन दिएको छ ।

शुक्रवार मन्त्रालयका अधिकारीहरुसँग छलफलपछि लेखा समितिले बेरुजु लक्ष्य राखेर कम गर्ने, अब आइन्दा बेरुजु हुन नदिनका लागि बेरुजु फछ्र्यौटलाई विभागीय अधिकारीहरुको कार्यसम्पादनसँग जोड्न समेत भनेको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रारम्भिक प्रतिवेदनमै लेखा अधिकारीहरुलाई गम्भीर बनाउन समेत मन्त्रालयका अधिकारीहरुलाई भनेको छ ।

विभिन्न कार्यालयमा सरुवा गरेर महालेखा नियन्त्रक कार्यालयले पठाउँदा विगत २ आर्थिक वर्षमा कर्मचारीले गरेको कार्यसम्पादनको अवस्था हेर्न समेत भनेको छ ।

ती कर्मचारीको अबको प्रतिवद्धता के हो रु उनीहरुसँग माग्नुपर्ने समिति सभापति ऋषिकेश पोखरेलले बताए ।

समिति सभापति पोखरेलले भने– ‘विगत २ वर्षमा लेखा कर्मचारीले जहाँजहाँ बसेर काम गर्नुभयो, उहाँको कार्यसम्पादन के हो रु त्यो महालेखा नियन्त्रक कार्यालयले राख्नुपयों । अबको प्रतिबद्धता के हो त्यो पनि मागौं । त्यो सहितको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले एउटा निश्चित समय भित्र प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाउनुप¥यो ।’

कुनै लेखा अधिकारीहरु निश्चित विभाग, मन्त्रालयमा दौडिने गरेको बताउँदै पोखरेलले ती अधिकारीले गरेको काम कारबाहीको हिसाव राख्न जरुरी रहेको पोखरेलले बताए ।

५७ औं महालेखाको प्रतिवेदनदेखिका बेरुजुहरुलाई यो आर्थिक वर्षमा हल गर्न समेत समितिले अधिकारीहरुलाई भनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41