Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बलिउड अभिनेता गोविन्दाविरुद्ध सम्बन्ध विच्छेदको निवेदन दर्ता

अन्य महिलासँग सम्बन्ध राखेको सुनिता आहुजाको आरोप
प्रकाशित मिति : २०८२ भाद्र ७ गते

मुम्बई / बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएको समाचार सार्वजनिक भएको छ।

रिपोर्टअनुसार उनले गोविन्दामाथि अन्य महिलासँग सम्बन्ध र क्रूरताको आरोप लगाउँदै हिन्दु विवाह ऐन १९५५ अन्तर्गत धारा १३९१०९ष्०,९ष्ब०,९ष्द० अनुसार निवेदन दर्ता गरेकी छिन्।

- ADVERTISEMENT -

Advertisement

मामिला मे २५ मा अदालतमा पेस भएको र त्यसयता दुवै पक्षले समाधान खोज्ने प्रयास गरिरहेको भनिएको छ। सुनिता अदालतमा उपस्थित हुँदै आएकी छन् भने गोविन्दा भने अनुपस्थित रहेको रिपोर्टमा जनाइएको छ ।

तर गोविन्दाका नजिकका साथीहरू र प्रबन्धकले भने यी सबै समाचारलाई ‘अफवाह’ भन्दै खारेज गरेका छन् । गोविन्दका भतिजा तथा हास्य कलाकार कृष्ण अभिषेकले पनि दुबैबिच गहिरो सम्बन्ध रहेको भन्दै समस्या भए पनि उनीहरूले आफैँ समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

यसअघि पनि गोविन्दा र सुनिता सम्बन्ध विच्छेदको हल्लाका कारण चर्चामा आएका थिए । त्यसबेला पनि अभिनेता एक मराठी अभिनेत्रीसँग जोडिएको खबर आएको थियो तर दुवै पक्षले त्यसलाई अस्वीकार गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98