Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टी–२० विश्वकप छनोटको पहिलो खेल आज, नेपाल कुवेतसँग भिड्दै

प्रकाशित मिति : २०८२ आश्विन २२ गते
File photo.

काठमाडौं / आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले आज (बुधबार) कुवेतको सामना गर्दैछ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा नेपाली समयअनुसार बेलुका ८स्४५ बजेदेखि सुरु हुने यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको छ ।

नेपाल र कुवेतबीच टी-२०आई क्रिकेटमा हालसम्म तीन पटक भेट भएको छ, जसमा नेपालले २ खेल जितेको छ भने कुवेतले १ खेल आफ्नो पक्षमा पारेको छ । यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा यी दुई टोली दुईपटक भिडेका थिए । लिग चरणमा नेपाल विजयी भए पनि फाइनलमा भने कुवेतले नेपाललाई हराउँदै बदला लिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

आजको खेल जित्ने टोलीका लागि सुपर सिक्समा स्थान बनाउने सम्भावना लगभग निश्चित हुनेछ । कुवेतले नेपाललाई यसअघि नै हराइसकेकाले नेपाली टोलीले विपक्षीलाई कमजोर आँक्ने गल्ती गर्ने छैन । दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रने अपेक्षा गरिएको छ ।

यस प्रतियोगितामा ९ टोली सहभागी छन्, जसमध्ये ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन् । यसपटक टी-२० विश्वकप छनोटको संरचनामा केही परिवर्तन गरिएको छ, जसमा एसिया र इस्ट एसिया पेसिफिक ९इएपी० क्षेत्रका टोलीहरूलाई समावेश गरेर ‘टी-२० विश्वकप एसिया एण्ड इएपी छनोट’ नाम दिइएको छ ।

नेपाली टोलीस् रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05