Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुपर सिक्सको पहिलो खेल आज : नेपाल र यूएई भिड्दै

प्रकाशित मिति : २०८२ आश्विन २६ गते
file photo.

काठमाडौं / आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज (आइतबार) नेपालले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेल्दैछ । समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको नेपालले समूह ‘ए’ को विजेता यूएईसँगको भिडन्तलाई आफ्नो विश्वकप यात्राको महत्त्वपूर्ण खुड्किलोका रूपमा लिएको छ ।

शुक्रबार जापानमाथि ५ विकेटको शानदार जित हासिल गर्दै समूह चरणको अपराजित यात्रा कायम राखेको नेपालका लागि यूएई चुनौतीको पहाड बन्न सक्छ । यसअघि कुवेतलाई ५८ रनले पराजित गर्दै नेपालले आफ्नो सानदार प्रदर्शनको संकेत दिइसकेको छ । आज दिउँसो ४ः१५ बजे सुरु हुने यो रोमाञ्चक भिडन्तमा दुवै टोली पछिल्लो समय उत्कृष्ट लयमा रहेकाले खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । यूएईलाई हराउन सके नेपालको विश्वकप यात्राका लागि बलियो आधार तयार हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

२०२६ मा भारत र श्रीलंकामा आयोजना हुने विश्वकप खेल्नका लागि सुपर सिक्समा शीर्ष तीनमा पर्नु अनिवार्य छ । यसका लागि नेपाललाई कम्तिमा तीन जित आवश्यक पर्नेछ, यद्यपि दुई जितले पनि रनरेटका आधारमा सम्भावना कायम राख्न सक्छ ।

आजको खेल नेपालको विश्वकप सपनाका लागि निर्णायक मोड बन्न सक्छ । खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई पराजित गर्न सके, यसले नेपालको विश्वकप यात्रामा नयाँ ऊर्जा प्रदान गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05