Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मौसम आज : कतै झरी, कतै हिउँको सम्भावना

प्रकाशित मिति : २०८२ माघ ११ गते

काठमाडौं / हाल नेपालमा विकसित न्यून चापीय प्रणालीका कारण देशभरको मौसममा आंशिकदेखि सामान्य बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा बादल लाग्नुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज कोशी, मधेस र बागमती प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । बाँकी क्षेत्रमा भने मौसम सफा रहने देखिए पनि दिउँसो उच्च पहाडी र हिमाली भू-भागमा मौसम पूर्ण बदली हुने प्रक्षेपण गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपात हुने सम्भावना छ । यस्तै, तराईका पूर्वी र मध्य भागमा बिहानीपख लागेको हुस्सुले जनजीवन र यातायातमा केही प्रभाव पर्न सक्ने विभागको भनाइ छ । आज राति पनि कोशी र गण्डकी प्रदेशका केही उच्च स्थानमा हल्का हिमपातको सम्भावना कायमै रहनेछ ।

पछिल्लो दुई दिनदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणालीले शुक्रबार साँझदेखि सुदूरपश्चिम र कर्णालीका धेरै जिल्लाहरूमा वर्षा र हिमपात गराएको छ । विभागको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी २९ मिलिमिटर र डडेलधुरामा २८.८ मिलिमिटर मध्यम वर्षा मापन गरिएको छ ।

यसैगरी बैतडीमा २६, डोटीमा २०, कालीकोटमा १९.४ र दार्चुलामा १७.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ । बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ र सुर्खेत लगायतका जिल्लाहरूमा पनि हल्का वर्षा र हिमपातले चिसो बढाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22