काठमाडौं / उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् ।
आज (बिहीबार) बिहान ७ बजे नै घिसिङले बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
- ADVERTISEMENT -

घिसिङ काठमाडौं–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार हुन् ।
















































