–गोपाल विश्वकर्मा
चितवन / विगत केही दिन यता राप्ती ३ अन्तर्गत पर्ने पर्सौनीका अधिकांश कृषकका धानबाली जंगली हात्तीले सखाप पार्दै आएको छ । रातिको समयमा ३/४ वटा जंगली हात्ती खेतमा प्रवेश गरी बाला लागीसकेको धानबाली नष्ट गर्दै आएपछि स्थानीय कृषकहरु यतिखेर चिन्तित छन् ।
कङ्कृट वाल निर्माणका लागि प्रदेशको भुमि ब्यवस्था तथा कृषि मन्त्रालयबाट गत २०७५÷०७६ को बिनियोजित बजेट मध्यको १४ करोडको काम हुन ढिलाइ भएपछि पर्सौनीका कृषकहरुलाई यो समस्या परेको हो ।
हरेक राति जङ्गली हात्ती धानवालीमा प्रबेश गरी धान खाने, माड्ने गर्दै आएको छ भने बस्तीभित्रका मानवको जीवनमा पनि उत्तिकै त्रास छाएको छ ।
स्थानीय तथा सम्बन्धित निकायमा पीडितहरुको गुनासो आए लगतै लोथर उपभोक्ता समिति राप्ती १ का अध्यक्ष मानबहादुर स्याङ्बो, राप्ती नगरपालिकाका कृषि शाखा अधिकृत बिजय डल्लाकोटी, रेन्जर राम कुवर, शान्ति सामुदायिक वन उपभोक्ता समूह राप्ती ३ का अध्यक्ष ज्ञानबहादुर राई, प्रकाश उप्रेती र वन्यजन्तु चोरी शिकारी नियन्त्रणका अध्यक्ष हरिबहादुर घिमिरे लगायतले नस्ट गरेको धानको अवलोकन गरेका थिए ।
जंगली जनावरले प्रवेश गरी खेतबारी र गाउबस्तीमा रोक्न तत्काल कङ्कृट वाल निर्माणका लागि सम्बन्धित निकायलाई घच्घचाउने लोथर उपभोक्ता समिति (बफर्जन) का अध्यक्ष मानबहादुर स्याङ्बोले बताउनुभयो ।
त्यस्तै क्षतिलाई सम्बोधन गर्न सम्बन्धित निकायमा पुर्याउने र आफ्नो तर्फबाट हदैसम्मको प्रयास हुने राप्ती नगरपालिका कृषि शाखा अधिकृत बिजय डल्लाकोटिले आश्वासन दिनुभयो ।
- ADVERTISEMENT -

जंगली हात्तीले गरे धानबाली नष्ट, कृषकहरु चिन्तित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96











