२०८३ बैशाख १४, सोमबार
April 27, 2026
२०८३ बैशाख १४, सोमबार
April 27, 2026 Monday
- ADVERTISEMENT -

पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : २०८३ बैशाख १४ गते
File Photo

रौतहट / रौतहटको दुर्गा भगवती गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । दुर्गा भगवती गाउँपालिका–१, पिपराटोल बस्ने गौरीशङ्कर साह कलवारका ५ वर्षीय छोरा कृष साह कलवारको ज्यान गएको हो ।

घरबाट करिब १ किलोमिटर टाढा रहेको ब्रह्मस्थान नजिकैको पोखरीमा सोमबार साँझ करिब ६ः०० बजे तिर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

बालक नुहाउने क्रममा पोखरीमा डुबेर बेपत्ता भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) को नेतृत्व मा प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजी गर्ने क्रममा बालकलाई फेला पारी तत्काल उपचारका लागि स्थानीय बागमती सेन्ट्रल अस्पताल, गंगापिपरा पु¥याएको थियो । अस्पतालका चिकित्सकले जाँच गर्ने क्रममा साँझ ७ः०० बजे बालकलाई मृत घोषणा गरेका थिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, गौर राखिएको छ । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । गर्मी बढ्दै जाँदा जलाशय आसपास बालबालिकाको सुरक्षामा विशेष सतर्कता अपनाउन जरुरी देखिन्छ । –न्यूज बैक

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.50
151.10
European Euro
1
176.37
177.07
UK Pound Sterling
1
203.66
204.48
Swiss Franc
1
191.68
192.45
Australian Dollar
1
107.65
108.08
Canadian Dollar
1
110.11
110.55
Singapore Dollar
1
117.94
118.41
Japanese Yen
10
9.44
9.48
Chinese Yuan
1
22.01
22.10
Saudi Arabian Riyal
1
40.12
40.28
Qatari Riyal
1
41.28
41.45
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
40.97
41.14
Malaysian Ringgit
1
37.96
38.11
South Korean Won
100
10.19
10.23
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.21
19.28
Kuwaity Dinar
1
490.87
492.82
Bahrain Dinar
1
398.60
400.19
Omani Rial
1
390.90
392.46