२०८३ जेष्ठ १४, बिहीबार
May 28, 2026
२०८३ जेष्ठ १४, बिहीबार
May 28, 2026 Thursday

रविन्द्र ढाँट किम्बर्टलाई हराउँदै ‘रोड टु युएफसी’ को सेमिफाइनलमा

प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते

काठमाडौं / नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मकाउको ग्यालेक्सी एरेनामा बिहीबार भएको क्‍वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा हराउँदै रविन्द्र सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

‘बझाङको बाघ’ भनेर समेत चिनिने रविन्द्र ढाँट रविन्द्र रोड टु युएफसीमा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन् ।

रविन्द्रले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग खेल्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

उनी पछिल्लो समय नेपाली एमएमएमा सबैभन्दा चर्चित फाइटरको रुपमा चिनिन्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.84
178.54
UK Pound Sterling
1
205.32
206.12
Swiss Franc
1
194.32
195.08
Australian Dollar
1
108.97
109.40
Canadian Dollar
1
110.42
110.86
Singapore Dollar
1
119.60
120.07
Japanese Yen
10
9.59
9.62
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.10
Thai Baht
1
4.69
4.70
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
38.54
38.69
South Korean Won
100
10.20
10.24
Swedish Kroner
1
16.49
16.55
Danish Kroner
1
23.80
23.89
Hong Kong Dollar
1
19.51
19.58
Kuwaity Dinar
1
498.24
500.20
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
396.90
398.46