२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

आजबाट फिफा विश्वकप सुरु, ४८ टोलीले प्रतिस्पर्धा गर्ने

प्रकाशित मिति : २०८३ जेष्ठ २८ गते

काठमाडौं / फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ आज (बिहीबार) देखि औपचारिक रूपमा सुरु हुँदैछ । यो संस्करण इतिहासकै सबैभन्दा ठूलो विश्वकप हुनेछ जसमा ४८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

उद्घाटन खेल आज मध्यरातपछि अर्थात् नेपाली समय अनुसार रातको १२स्४५ बजे मेक्सिको सिटीको मेक्सिको सिटी स्टेडियममा मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ । यो २०१० विश्वकपको उद्घाटन खेलको दोहोरिने खेल हो । त्यस अघि उद्घाटन समारोह हुने छ ।

- ADVERTISEMENT -

Advertisement

यो विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको हो । यसैले तीनवटा उद्घाटन समारोह आयोजना हुँदैछन् ।

यो पटकको विश्वकपमा ठूलो परिवर्तन गरिएको छ । प्रत्येक समूहमा ४ टोली रहने गरि ४८ टोलीलाई १२ समूहमा विभाजित गरिएको छ । समूह चरणमा प्रत्येक टोलीले ३ खेल खेल्नेछन् । प्रत्येक समूहको शीर्ष २ टोली र ८ उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीहरू ३२ टोलीको नकआउट चरणमा प्रवेश गर्नेछन् । कुल १०४ खेल हुनेछन् ।

- ADVERTISEMENT -

Advertisement

विश्वकप जुलाई १९, २०२६ मा न्यूयोर्क/न्यू जर्सीमा फाइनलसँगै समापन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68