Opens in a new tab
२०८३ कार्तिक ४, मंगलवार
October 20, 2026
२०८३ कार्तिक ४, मंगलवार
October 20, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रोनाल्डोले नयाँ कीर्तिमान, पोर्चुगलको शानदार जित

प्रकाशित मिति : २०८३ असार १० गते

काठमाडौं। फिफा विश्वकप २०२६ मा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले मंगलबार नयाँ कीर्तिमान कायम गरेका छन् ।

उज्बेकिस्तानविरुद्धको खेलको छैटौँ मिनेटमै गोल गर्दै उनले छ फरक–फरक विश्वकप संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

यो गोलसँगै रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । यसअघि रोजर मिलाले सन् १९९४ को विश्वकपमा ४२ वर्षको उमेरमा गोल गर्दै यो कीर्तिमान बनाएका थिए ।

कोलम्बिया नकआउट चरणमा

- ADVERTISEMENT -

Advertisement

यस्तै, फिफा विश्वकपमा डीआर कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । समूह के को खेलमा डीआर कंगोलाई कोलम्बियाले १(० ले पराजित गरेको हो ।

कोलम्बियाका लागि खेलको ७६ औँ मिनेटमा ड्यानियल म्युनोजले गोल गरेका थिए । यसअघि कोलम्बियाले उज्वेकिस्तानलाई ३(१ ले पराजित गरेको थियो । दुई खेलमा विजयी भएसँगै कोलम्बियाले तालिकामा ६ अंक प्राप्त गरेको छ ।

डीआर कंगोले भने यसअघि पोर्चुगलसँग बराबरी खेलेको थियो । पोर्चुगलको ४ अंक छ । पोर्चुगोलले उज्वेकिस्तानलाई ५(० गोलअन्तरले पराजति गरेको थियो भने कंगोसँग एक एकको बराबरी खेलेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.44
171.11
UK Pound Sterling
1
202.12
202.92
Swiss Franc
1
184.04
184.77
Australian Dollar
1
105.34
105.76
Canadian Dollar
1
107.25
107.67
Singapore Dollar
1
118.50
118.97
Japanese Yen
10
9.60
9.63
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.62
41.78
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.29
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.30
15.36
Danish Kroner
1
22.80
22.89
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.64
403.23
Omani Rial
1
393.87
395.42