२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

क्रोएसिया नकआउट चरणमा, शीर्ष स्थानमा इङ्गल्याण्ड

प्रकाशित मिति : २०८३ असार १४ गते

काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

आइतबार बिहान भएका खेलमा क्रोएसियाले घानालाई २–१ गोल अन्तरले पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

क्रोएसियाको जितका लागि पेटार सुचिच र निकोला भ्लासिचले उत्कृष्ट गोल गरेका थिए । घानाका तर्फबाट डेरिक लुकासेनले एक गोल फर्काएका थिए ।

यस्तै, समूहको अर्को खेलमा इङ्गल्याण्डले पानामालाई २–० गोल अन्तरले पराजित गरेको छ । इङ्गल्याण्डले समूह एलको शीर्ष स्थान कब्जा गर्न सफल भयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11