Opens in a new tab
२०८३ कार्तिक २७, बिहीबार
November 12, 2026
२०८३ कार्तिक २७, बिहीबार
November 12, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तटबन्ध फुट्दा १ हजार ३ सय बढी घरधुरी विस्थापित

प्रकाशित मिति : २०८३ श्रावण १७ गते
file photo.

एजेन्सी / म्यानमारको एयारवाडी क्षेत्रमा पर्ने नवाउन नदीको तटबन्ध फुट्दा १ हजार ३ सय ३३ घरधुरीका कुल ६ हजार ७ सय ४७ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

लेम्येथना टाउनसिप प्रशासन टोलीले शनिवार यस बारे जानकारी दिएको हो । प्रशासनकाअनुसार गत बिहीबार स्यान्ड बोइल्स ९बालुवाको उफान० र जमिन भासिएका कारण तटबन्ध फुटेको थियो । यस घटनामा हालसम्म कुनै मानवीय हताहती वा घाइते भएको विवरण प्राप्त नभएको अधिकारीहरूले उल्लेख गरेका छन् ।

तटबन्ध फुटेपछि प्रभावित बनेका बासिन्दाहरूलाई विभिन्न राहत शिविरहरूमा सारिएको छ । सम्बन्धित निकायहरूले शिविरमा रहेका नागरिकहरूलाई पिउने पानी, खाद्यान्न र अन्य अत्यावश्यक आपतकालीन राहत सामग्रीहरू उपलब्ध गराइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.61
150.21
European Euro
1
166.64
167.30
UK Pound Sterling
1
199.36
200.16
Swiss Franc
1
180.61
181.34
Australian Dollar
1
102.74
103.15
Canadian Dollar
1
105.22
105.64
Singapore Dollar
1
116.68
117.15
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.43
22.52
Saudi Arabian Riyal
1
39.86
40.02
Qatari Riyal
1
41.05
41.21
Thai Baht
1
4.45
4.46
UAE Dirham
1
40.73
40.90
Malaysian Ringgit
1
36.73
36.87
South Korean Won
100
11.23
11.27
Swedish Kroner
1
15.08
15.14
Danish Kroner
1
22.29
22.38
Hong Kong Dollar
1
19.07
19.15
Kuwaity Dinar
1
485.35
487.30
Bahrain Dinar
1
396.69
398.28
Omani Rial
1
388.58
390.14