२०८३ भाद्र २९, सोमबार
September 14, 2026
२०८३ भाद्र २९, सोमबार
September 14, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकाबिहानै रुकुममा जीप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाइते

प्रकाशित मिति : २०८३ भाद्र २८ गते
AI / newsprabah

त्रिवेणी / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ को देउता खोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज (आइतबार) बिहान वडा नं ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि घटनास्थलतर्फ गइरहेको उल्लेख गरे ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा चार जना गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी गराए ।

“जिपमा ११ जना सवार थिए । तीमध्ये पाँच जना घाइतेको अवस्था भने मध्यम छ । जिप चालक र एक जना महिलाको घटनास्थलमा मृत्यु भएको छ भने सनाखत हुन बाँकी छ”, उनले भने । पालिकाले खर्च बेहोर्ने गर्ने गरी घाइतेको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर माग गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
177.00
177.70
UK Pound Sterling
1
206.29
207.11
Swiss Franc
1
186.91
187.64
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.00
110.44
Singapore Dollar
1
120.42
120.89
Japanese Yen
10
9.94
9.98
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.42
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89