काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
शुक्रबार विहान ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
आजको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा आवश्यक निर्णय गर्ने सम्भावना छ ।
प्रधानमन्त्री शाह यही मंसिर ६ गते भारत भ्रमणमा जाँदैछन् ।
- ADVERTISEMENT -



















































